गजल
तिमिलाइ चाहेर के गर्नु
तिमी मेरो भेट्नै यो मनले चाहेर के गनु हजुर
जजसलाई चाए यहि पाएन अरु पाएर क गर्नु
तिमी कहिले पनि भेटन आएनैसमझेर मलाई
सघै खुट्टा दुखाइ तिम्रो घर मात्रै धाएर के गनु
किन हो तिमी नै नहुँदा साथमा अचेल
भोक मेटिदैन कति पनि खाएर के गनु
तिमी छैनौ यो सन्तोष मनमा बस्नको लागि
अव यो मेरो घर को छानो छाएर के गनु
जिन्दगीमा कहिले पनि सोचेको जस्तो नहुने रैछ
तिमी नै भन अब माया मात्रै लाएर के गर्नु

Damii xa man choyoo ni💖
ReplyDelete